दीर्घ रावल डेपुटी गभर्नर नियुक्त

Aug 19, 2026 09:13 PM Merolagani



नेपाल राष्ट्र बैंकले अर्का डेपुटी गभर्नर पाएकाे छ । हाल  सुरपरीवेक्षण विभाग प्रमुखका रुपमा कार्यरत कार्यकारी निर्देशक दीर्घ रावल डेपुटी गभर्नर नियुक्त भएका छन् ।

आज बजेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको छ ।

 उनले राष्ट्र बैंकमा २० वर्ष काम गरिसकेका छन् ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।