Wed, Sep 16, 2026
फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तमा बुधबार पानीजहाजमा भएको आगलागीमा मृत्यु हुनेको संख्या शनिबार ७६ पुगेको फिलिपिनी कोस्ट गार्ड ९पीसीजी० ले बताएको छ । घटनामा परेका १३ जना अझै बेपत्ता छन् ।
पीसीजीका अनुसार शनिबार थप ४१ शव फेला परेका छन्, जसले पुष्टि भएको मृत्युको कुल संख्या ७६ पुगेको हो । दुर्घटनामा परेका ४३ जनालाई सकुशल उद्धार गरिएको थियो । उद्धार र अनुसन्धान कार्य जारी छ ।
पीसीजीका अनुसार शनिबार थप ४१ शव फेला परेका छन्, जसले पुष्टि भएको मृत्युको कुल संख्या ७६ पुगेको हो । दुर्घटनामा परेका ४३ जनालाई सकुशल उद्धार गरिएको थियो ।
उद्धार र अनुसन्धान कार्य जारी छ ।
सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।